दफा ३७ख
नेपाल सरकारले परिषद्लाई आवश्यक निर्देशन दिन सक्ने
(१) नेपाल सरकारले परिषद्को काम कारबाहीलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिन सक्नेछ। मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लाग् हनेछ।
(२) उपदफा (१) बमोजिम नेपाल सरकारले दिएको निर्देशनको पालन गर्नु परिषद्को कर्तव्य हुनेछ।
(२) उपदफा (१) बमोजिम नेपाल सरकारले दिएको निर्देशनको पालन गर्नु परिषद्को कर्तव्य हुनेछ।